मासिक तलब 160000 देखी 300000सम्म
बिकसित देश हरु को प्रबिधी हरु बाट सिक्न सकिने
परिवार लाई अर्थिक सहयोग गर्न सकिने
बचत हुने
बिशव्सनीय तथा सुरछित देश अन्तर्गत संसार को टप १० देश भित्र पर्नेजापानमा नेपाली संख्या
262,405जना
नेपाली विद्यार्थीहरूको संख्या
61,671जना
नेपाली प्रशिक्षार्थी कामदार को संख्या
200,000जना
| MỨC. LƯƠNG HIỆN TẠI 5 TRIỆU ĐẾN 6 TRIỆU | ||
|---|---|---|
| बिद्यार्थी | हाम्रो कम्पनी | |
| मासिक तलब | पार्ट टाइम काम घण्टा को ९०० देखी १००० सम्म प्रती हप्ता २८ घण्टा सम्म | मासिक तलब 160000 देखी 300000सम्म |
| अनुमानित लगात | भाषा बिद्यालय १५०००००भोकेसनल बिद्यालय १५००००० | भाषा दक्षता अनुसार 500000-1000000 |
| काम प्राप्त सम्म लाग्ने जम्मा लागत | चार बर्ष मा लग्भग ३०००००० स्कुल फि मात्र खर्च हुने | न्युनतम पाच लाख देखी दश लाख सम्म हुन सक्ने |
| लाग्न सक्ने समय अनुमानित | लगभाग चार बर्ष या सो भन्दा बढी | भिसा प्रोसेस तुरुन्त गरिने |
| ध्यान दिनुपर्ने कुराहरु | हप्ता मा २८ घण्टा भन्दा बढी काम गरेको भए भिसा रिनु न हुने सम्भावना अत्याधिक रहने | खासै समस्या केहि नभएको |
| पछाडि को सपोर्ट | बिधालय अनुशार हुने | एअरपोर्ट पिक अप बस्ने होस्टल आवश्यक कगजात हरु को सम्पूर्ण प्रोसेस लगयत अन्य अति आवश्यक न्युनतम लाइफ लाइन सँग सम्बन्धित कार्यहरु मा सम्पूर्ण शहयोग गरिने |
| सारांश | हप्ता मा २८ घण्टा मात्र काम गरेर बस्दा सामान्य जिबनयापन तथा स्कुल को फि तिर्न गाह्रो पर्ने हुनाले लगभग सबै जसो ले लुकेर तथा अबैधनिक तरिका ले काम गर्ने हुनाले भिसा परिवर्तन गर्न गाह्रो पर्ने | स्कुल फि तिर्न नपर्ने तथा अन्य अनावश्यक खर्च नहुने हुँदा बचत हुने |

हामीलाई सम्पर्क गर्नको लागि खोजी बटन क्लिक गर्नुहोस्

नेपाली कर्मचारी मार्फत तपाईं लाई सम्पर्क गरिने छ

अन्तर्वाताको लागि तीन कम्पनीहरू छनौट गर्नुहोस

अन्तर्वाताको लागि बायो डाटा पठाउनुहोस्

अन्तर्वार्ता

अन्तर्वाता २ पटक सम्म

रिजल्ट प्रकाशन लगभग दुई हप्ता

पास भएमा आवश्यक कगजात पेस गर्ने

प्लेन टिकेत को प्रबन्ध गर्ने

जापान प्रबेश

नेपाली कर्मचारी द्वारा स्वागत गरिने छ